नियम २१
जग्गा आवादीको लागि शर्त वन्देज
ऐनको दफा १० को उपदफा (१) बमोजिम घरवास वा कृषि प्रयोजनको लागि अपा·लाई उपलब्ध गराउने जग्गा वेचविखन गर्न नपाइने शर्तमा उपलब्ध गराउन सकिनेछ ।